‘जोमसोमै बजारमा’ गीतका सर्जक थकालीको निधन

सुन्दरकुमार थकाली /जोमसोम फागु्न १६ गते ।   हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने  मुस्ताङी एक  सर्जकको शनिबार अमेरिकामा निधन भएको छ। झन्डै साढे दुई दशकअघि सर्वाधिक लोकप्रिय  ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’ गीतका सर्जक तथा संगीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका  कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिए। लामो … Continue reading ‘जोमसोमै बजारमा’ गीतका सर्जक थकालीको निधन